नागरिक लगानी कोषको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

<p>काठमाडौं । आज (पुस १४ गते) मंगलबार नागरिक लगानी कोषको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ८२.८४ प्रतिशत हकप्रद पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात कोषको सेयर मूल्य प्रतिकित्ता २७८४ रुपैयाँ कायम रहेको छ । पछिल्लो कारोबारमा कोषको सेयर प्रतिकित्ता ५००८ रुपैयाँमा किनबेच भएको थियो । यससँगै अबको बजारमा कोषको पहिलो कारोबार [&hellip;]</p>

काठमाडौं । आज (पुस १४ गते) मंगलबार नागरिक लगानी कोषको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ८२.८४ प्रतिशत हकप्रद पछिको मूल्य समायोजन भएको हो ।

समायोजन पश्चात कोषको सेयर मूल्य प्रतिकित्ता २७८४ रुपैयाँ कायम रहेको छ । पछिल्लो कारोबारमा कोषको सेयर प्रतिकित्ता ५००८ रुपैयाँमा किनबेच भएको थियो ।

यससँगै अबको बजारमा कोषको पहिलो कारोबार प्रतिकित्ता २७८४ रुपैयाँदेखि शुरु हुने छ ।

Share News