सानिमा माई हाइड्रोको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

<p>काठमाडौं । आज सोमबार सानिमा माई हाइड्रोको सेयर मूल्य समायोजन भएको छ । हाइड्रोको १० प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात हाइड्रोको सेयर मूल्य प्रतिकित्ता ३०७ रुपैयाँ रहेको छ । जुन यसअघि प्रतिकित्ता ३३८ रुपैयाँ थियो । यससँगै अबको बजारमा हाइड्रोको पहिलो कारोबार प्रतिकित्ता ३०७ रुपैयाँदेखि शुरु हुने छ ।</p>

काठमाडौं । आज सोमबार सानिमा माई हाइड्रोको सेयर मूल्य समायोजन भएको छ । हाइड्रोको १० प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको हो ।

समायोजन पश्चात हाइड्रोको सेयर मूल्य प्रतिकित्ता ३०७ रुपैयाँ रहेको छ । जुन यसअघि प्रतिकित्ता ३३८ रुपैयाँ थियो । यससँगै अबको बजारमा हाइड्रोको पहिलो कारोबार प्रतिकित्ता ३०७ रुपैयाँदेखि शुरु हुने छ ।

Share News