समाज लघुवित्तको पुस १५ गतेदेखि बुक क्लोज

<p>काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाको आगामी पुस १५ गतेदेखि बुक क्लोज हुने भएको छ । साधारणसभामा जाने प्रयोजनको लागि संस्थाको सो दिनदेखि पुस २५ गतेसम्म बुक क्लोज हुन लागेको हो । संस्थाले आगामी पुस २५ गते आफ्नो तेस्रो वार्षिक साधारणसभामा आव्हान गरेको छ । पुस ३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त निर्णय [&hellip;]</p>

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाको आगामी पुस १५ गतेदेखि बुक क्लोज हुने भएको छ । साधारणसभामा जाने प्रयोजनको लागि संस्थाको सो दिनदेखि पुस २५ गतेसम्म बुक क्लोज हुन लागेको हो ।

संस्थाले आगामी पुस २५ गते आफ्नो तेस्रो वार्षिक साधारणसभामा आव्हान गरेको छ ।

पुस ३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

Share News