स्वरोजगार लघुवित्तको सेयर नेप्सेमा सूचीकृत

<p>काठमाडौं । सोमबार स्वरोजगार लघुवित्त वित्तीय संस्थाको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । जनकपुर लघुवित्त वित्तीय संस्थालाई एक्वायर गरेपश्चात संस्थाको २ लाख ४३ हजार २५० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । दोश्रो बजारमा स्वरोजगार लघुवित्तको सेयर मूल्य प्रतिकित्ता १०६९ रुपैयाँ रहेको छ । ३४ करोड १६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको [&hellip;]</p>

काठमाडौं । सोमबार स्वरोजगार लघुवित्त वित्तीय संस्थाको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । जनकपुर लघुवित्त वित्तीय संस्थालाई एक्वायर गरेपश्चात संस्थाको २ लाख ४३ हजार २५० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

दोश्रो बजारमा स्वरोजगार लघुवित्तको सेयर मूल्य प्रतिकित्ता १०६९ रुपैयाँ रहेको छ । ३४ करोड १६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको बजार पुँजीकरण ३ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।

Share News