नागरिक लगानी कोषले तोक्यो बुक क्लोजको मिति

<p>काठमाडौं । नागरिक लगानी कोषले बुक क्लोजको मिति तय गरेको छ । कोषले आगामी पुस १४ गते मंगलबार बुक क्लोज गर्ने निर्णय गरेको हो । पुस ४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले हकप्रद सेयर जारी गर्ने प्रयोजनको लागि उक्त एक दिन कोषको बुक क्लोज गर्ने निर्णय गरेको हो । कोषले सेयरधनीलाई १ बराबर ०.८२८४ [&hellip;]</p>


काठमाडौं । नागरिक लगानी कोषले बुक क्लोजको मिति तय गरेको छ । कोषले आगामी पुस १४ गते मंगलबार बुक क्लोज गर्ने निर्णय गरेको हो ।

पुस ४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले हकप्रद सेयर जारी गर्ने प्रयोजनको लागि उक्त एक दिन कोषको बुक क्लोज गर्ने निर्णय गरेको हो ।

कोषले सेयरधनीलाई १ बराबर ०.८२८४ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्दै छ ।

सम्बन्धित समाचार

नागरिक लगानी कोषले हकप्रद सेयर जारी गर्ने, पायो बोर्डको अनुमति

Share News