बोनसपछि अरुण भ्याली हाइड्रोको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

<p>काठमाडौं । शुक्रबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको ५ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता २३४ रूपैयाँ कायम भएको छ । नेप्सेले कम्पनीको गत बिहीबार (मंसिर २५ गते) को अन्तिम कारोबार मूल्य प्रतिकित्ता २४६ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो [&hellip;]</p>

काठमाडौं । शुक्रबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको ५ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको हो ।

समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता २३४ रूपैयाँ कायम भएको छ । नेप्सेले कम्पनीको गत बिहीबार (मंसिर २५ गते) को अन्तिम कारोबार मूल्य प्रतिकित्ता २४६ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

Share News