रसुवागढी हाइड्रो वार्षिक साधारण सभामा जाँदै, बुक क्लोज कहिले ?

<p>काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी पुस २० गते वार्षिक साधारणसभामा जाँदै छ । कम्पनीको आठौं वार्षिक साधारणसभा सो दिन बिहान ११ बजे काठमाडौंको धुम्बाराहीस्थित चिलिमे जलविद्युत कम्पनीको सभाहलमा बस्न लागेको हो । सभामा जाने प्रयोजनको लागि संस्थाको आगामी पुस १२ गते बुक क्लोज हुने भएको छ । सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७६र७७ को वार्षिक [&hellip;]</p>

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी पुस २० गते वार्षिक साधारणसभामा जाँदै छ । कम्पनीको आठौं वार्षिक साधारणसभा सो दिन बिहान ११ बजे काठमाडौंको धुम्बाराहीस्थित चिलिमे जलविद्युत कम्पनीको सभाहलमा बस्न लागेको हो ।

सभामा जाने प्रयोजनको लागि संस्थाको आगामी पुस १२ गते बुक क्लोज हुने भएको छ ।

सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यस्तै, आर्थिक वर्ष २०७७/७८ का लागि लेखापरिक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने छ ।

Share News