साल्ट ट्रेडिङको सेयर मूल्य समायाेजन, प्रतिकित्ता कति ?

<p>काठमाडौं। सोमबार साल्ट ट्रेडिङ कर्पोरेशनको सेयर मूल्य समायाेजन भएकाे छ । कम्पनीकाे २५ प्रतिशत बाेनस सेयरपछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६००० रूपैयाँ कायम भएको छ । नेप्सेले कम्पनीको आइतबार(मंसिर १४ गते) को अन्तिम कारोबार मूल्य प्रतिकित्ता ७५०० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।</p>

काठमाडौं। सोमबार साल्ट ट्रेडिङ कर्पोरेशनको सेयर मूल्य समायाेजन भएकाे छ । कम्पनीकाे २५ प्रतिशत बाेनस सेयरपछिको मूल्य समायोजन भएको हो ।

समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६००० रूपैयाँ कायम भएको छ । नेप्सेले कम्पनीको आइतबार(मंसिर १४ गते) को अन्तिम कारोबार मूल्य प्रतिकित्ता ७५०० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

Share News