अरुण काबेलीको सेयर मूल्य समायोजन

<p>काठमाडौं । अरुण काबेली पावरको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ५.७१ प्रतिशत बोनस पछिको मूल्य समाजोन भएको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता २५४ रुपैयाँ कायम भएको छ । यसअघि संस्थाको सेयर मूल्य प्रतिकित्ता २६९ रुपैयाँ थियो । यससँगै आगामी आइतबार संस्थाको सेयर कारोबार प्रतिकित्ता २५४ रुपैयाँदेखि हुने छ ।</p>

काठमाडौं । अरुण काबेली पावरको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ५.७१ प्रतिशत बोनस पछिको मूल्य समाजोन भएको हो ।

समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता २५४ रुपैयाँ कायम भएको छ । यसअघि संस्थाको सेयर मूल्य प्रतिकित्ता २६९ रुपैयाँ थियो । यससँगै आगामी आइतबार संस्थाको सेयर कारोबार प्रतिकित्ता २५४ रुपैयाँदेखि हुने छ ।

Share News