सिभिल लघुवित्तको शतप्रतिशत हकप्रद सूचीकृत

<p>काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको १०० प्रतिशत हकप्रद सेयर सूचीकृत भएको छ । संस्थाको मंगलबार(मंसिर ९ गते) मात्रै सो मात्रा अर्थात ११ लाख ४१ हजार १४० कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।</p>

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको १०० प्रतिशत हकप्रद सेयर सूचीकृत भएको छ । संस्थाको मंगलबार(मंसिर ९ गते) मात्रै सो मात्रा अर्थात ११ लाख ४१ हजार १४० कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।

Share News