निर्धन उत्थान लघुवित्तको २५ प्रतिशत बोनस सूचीकृत

<p>काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको २५ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । संस्थाको आइतबार मात्रै ३० लाख कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको हो । यससँगै, लघुवित्तको बोनस सेयर सेयरधनीको खातामा हस्तान्तरण हुने छ । त्यसपछि दोश्रो बजारमा किनबेच गर्न पनि पाइने छ ।</p>

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको २५ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । संस्थाको आइतबार मात्रै ३० लाख कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको हो ।

यससँगै, लघुवित्तको बोनस सेयर सेयरधनीको खातामा हस्तान्तरण हुने छ । त्यसपछि दोश्रो बजारमा किनबेच गर्न पनि पाइने छ ।

Share News