गुराँस लाइफ इन्स्योरेन्सको शतप्रतिशत हकप्रद सेयर सूचीकृत

<p>काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको शतप्रतिशत हकप्रद सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको आज (कार्तिक १७ गते) सो मात्राको हकप्रद सेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो । इन्स्योरेन्सको ९३ लाख ८५ हजार २ सय कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै उक्त सेयर सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने [&hellip;]</p>

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको शतप्रतिशत हकप्रद सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको आज (कार्तिक १७ गते) सो मात्राको हकप्रद सेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो ।

इन्स्योरेन्सको ९३ लाख ८५ हजार २ सय कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै उक्त सेयर सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ ।

Share News