शिव श्री हाइड्रोको सेयर नेप्सेमा सूचीकृत

<p>काठमाडौं । शिव श्री हाइड्रोपावरको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । संस्थाको एक करोड ४७ लाख ६४ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । गत कार्तिक ६ गते मात्र संस्थाको सो मात्राको सेयर नेप्सेमा सूचीकरण भएको हो । यससँगै लगानीकर्ताले उक्त सेयर दोश्रो बजारमा किनबेच गर्न पाउने छन् ।</p>

काठमाडौं । शिव श्री हाइड्रोपावरको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । संस्थाको एक करोड ४७ लाख ६४ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

गत कार्तिक ६ गते मात्र संस्थाको सो मात्राको सेयर नेप्सेमा सूचीकरण भएको हो । यससँगै लगानीकर्ताले उक्त सेयर दोश्रो बजारमा किनबेच गर्न पाउने छन् ।

Share News