सिटिजन्सले तिनाउ मिसनलाई १००ः९६ स्वाप रेसियोमा प्राप्ति गर्ने, सेयर काराेबार राेक्का

<p>काठमाडौं । सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने प्रारम्भिक सम्झौता भएको छ । सम्झौता अनुसार सिटिजन्स बैंकले तिनाउ मिसनलाई १००ः९६ को सेयर स्वाप रेसियोमा प्राप्ति गर्ने भएको हाे । यी दुई संस्थाले कार्तिक १ गतेमात्र उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । सो प्रयोजनको लागि तिनाउ मिसन डेभलपमेन्ट बैंकको आज (कार्तिक २ गते) [&hellip;]</p>

काठमाडौं । सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने प्रारम्भिक सम्झौता भएको छ । सम्झौता अनुसार सिटिजन्स बैंकले तिनाउ मिसनलाई १००ः९६ को सेयर स्वाप रेसियोमा प्राप्ति गर्ने भएको हाे ।

यी दुई संस्थाले कार्तिक १ गतेमात्र उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

सो प्रयोजनको लागि तिनाउ मिसन डेभलपमेन्ट बैंकको आज (कार्तिक २ गते) देखि सेयर कारोबार रोक्का भएको छ ।

यससँगै उक्त प्राप्ति प्रकृया नसकिएसम्म संस्थाको सेयर कारोबार बन्द हुने छ ।

सम्बन्धित समाचार ः

सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्ने, पुँजी १० अर्ब ८० कराेड हुने

 

Share News