एनएमबि लघुवित्तको बोनस सेयर सूचीकृत

<p>काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । संस्थाको शुक्रबार मात्रै १२ प्रतिशत अर्थात ४ लाख ८६ हजार १८ कित्ता बोनस सेयर सूचीकृत भएको हो । यससँगै संस्थाको उक्त सेयर सेयरधनीको डिम्याट खातामा जम्मा हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।</p>

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । संस्थाको शुक्रबार मात्रै १२ प्रतिशत अर्थात ४ लाख ८६ हजार १८ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

यससँगै संस्थाको उक्त सेयर सेयरधनीको डिम्याट खातामा जम्मा हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।

Share News