‘मेरो सेयर’ सेवा आज ६ बजेदेखि बन्द हुने

<p>काठमाडौं । &#8216;मेरो सेयर&#8217; सफ्टवेयरको सेवा आज(असाेज ८ गते) साँझ ६ बजेदेखि बन्द हुने भएको छ । उक्त सेवा आज ६ बजेदेखि राती ९ बजेसम्म बन्द हुने सीडीएस एण्ड क्लियरिङ्ले जानकारी गराएको हो । सीडीएससीका अनुसार सफ्टवेयरमा मर्मत सम्बन्धी काम गर्नुपर्ने भएकाले उक्त सेवा करिब ३ घण्टाको लागि अवरुद्ध हुन लागेको हो । संस्थाले एक [&hellip;]</p>


काठमाडौं । ‘मेरो सेयर’ सफ्टवेयरको सेवा आज(असाेज ८ गते) साँझ ६ बजेदेखि बन्द हुने भएको छ । उक्त सेवा आज ६ बजेदेखि राती ९ बजेसम्म बन्द हुने सीडीएस एण्ड क्लियरिङ्ले जानकारी गराएको हो ।

सीडीएससीका अनुसार सफ्टवेयरमा मर्मत सम्बन्धी काम गर्नुपर्ने भएकाले उक्त सेवा करिब ३ घण्टाको लागि अवरुद्ध हुन लागेको हो । संस्थाले एक सूचना जारी गरी उक्त सेवा अवरुद्ध हुन लागेको लगानीकर्ता तथा सेवाग्राहीमा जानकारी गराएकाे हाे ।

साथै, यसबाट सेवाग्राहीलाई पर्न जाने असुविधा प्रति सीडीएससीले क्षमा मागेको छ ।

Share News