भिजन सेक्युरिटजले सबै सेवा अनलाइनबाटै दिने, आवश्यक परे यी नम्बरमा कल गर्न आग्रह

<p>काठमाडौं । ब्रोकर सेवा प्रदान गर्दै आएको भिजन सेक्युरिटीज प्रा लिले आफ्ना सबै सेवाहरु अनलाइन(विद्युतिय माध्यम) बाट मात्रै दिने भएको छ । सेक्युरिटीजले आफ्ना ग्राहकहरुलाई सेयर कारोबारसँग सम्बन्धित सबै कामहरु अनलाइनबाटै गर्ने जानकारी गराएको हो । भदौ ३ गते रातीदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै कोभिड १९ को महामारिलाई मध्यनजर गर्दै भिजन सेक्युरिटिजले उक्त निर्णय [&hellip;]</p>


काठमाडौं । ब्रोकर सेवा प्रदान गर्दै आएको भिजन सेक्युरिटीज प्रा लिले आफ्ना सबै सेवाहरु अनलाइन(विद्युतिय माध्यम) बाट मात्रै दिने भएको छ । सेक्युरिटीजले आफ्ना ग्राहकहरुलाई सेयर कारोबारसँग सम्बन्धित सबै कामहरु अनलाइनबाटै गर्ने जानकारी गराएको हो ।

भदौ ३ गते रातीदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै कोभिड १९ को महामारिलाई मध्यनजर गर्दै भिजन सेक्युरिटिजले उक्त निर्णय गरेको हो ।

यससँगै उक्त सेक्युरिटिजबाट सेवा लिन चाहने ग्राहकले संस्थाले उपलब्ध गराएको निम्न नम्बरमा सम्पर्क गर्न सक्नेछन् ।

Share News