प्रभुु क्यापिटलकाे ३ वर्षे निःशुल्क डिम्याट योजना भाद्र मसान्तसम्म

<p>काठमाडौं ।  प्रभु क्यापिटलले संचालन गरिरहेकाे ३ वर्षे निशुल्क डिम्याट याेजना भाद्र मसान्त सम्मकाे लागि थप गरेको छ । कम्पनिले श्रावण महिनाभरी डिम्याट खाता खोल्ने ग्राहकहरुको लागि ३ वर्षे निःशुल्क डिम्याट खाता र मेरो शेयर योजना सञ्चालन गरिरहेकाेमा भाद्र मसान्त सम्म समय थप गरेको हाे । नेपाल सरकार र नेपाल धितोपत्र बार्डबाट समेत विद्युतीय माध्यमबाट सेवा [&hellip;]</p>

काठमाडौं ।  प्रभु क्यापिटलले संचालन गरिरहेकाे ३ वर्षे निशुल्क डिम्याट याेजना भाद्र मसान्त सम्मकाे लागि थप गरेको छ । कम्पनिले श्रावण महिनाभरी डिम्याट खाता खोल्ने ग्राहकहरुको लागि ३ वर्षे निःशुल्क डिम्याट खाता र मेरो शेयर योजना सञ्चालन गरिरहेकाेमा भाद्र मसान्त सम्म समय थप गरेको हाे ।

नेपाल सरकार र नेपाल धितोपत्र बार्डबाट समेत विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न अनुरोध भए अनुसार यस क्यापिटलले यस लिंकबाट अनलाईन खाता खोल्ने सुविधा सञ्चालन गरेको छ ।  साथै यस योजनामा प्रभु क्यापिटलको केन्द्रिय कार्यालय, कमलादी तथा प्रभु बैंकको नेपाल भरी रहेका २१० वटै शाखाबाट छिटो, छरितो रुपमा तथा डिम्याट र मेरो शेयरको खाता खोल्न सकिने सुविधा समेत सञ्चालन गरेको कम्पनिले जनाएकाे छ ।

Share News