नेप्सेको सिस्टममा समस्या, कारोबार हुन ढिलाई हुने

<p>काठमाडौं । बुधबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)को सिस्टममा समस्या देखिएको छ । सिस्टममा नेटवर्कको समस्या आएको कारण नियमित समयमा कारोबार हुन ढिलाई हुने नेप्सेले जानकारी गराएको छ ।</p>


काठमाडौं । बुधबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)को सिस्टममा समस्या देखिएको छ । सिस्टममा नेटवर्कको समस्या आएको कारण नियमित समयमा कारोबार हुन ढिलाई हुने नेप्सेले जानकारी गराएको छ ।

Share News