आनन्द पाण्डे एनएमबि लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

<p>काठमाडाैँ । एनएमबि लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा आनन्द पाण्डे नियुक्त भएका छन् । ललितपुर महानगरपालिका वडा न‌ १० कुपण्डाेलका पाण्डे संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा आनन्द पाण्डे नियुक्त भएका हुन् । कम्पनीको गत चैत १० गते बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई नियुक्त गरेको हो ।उनको कार्यकाल चैत २३ गते देखि लागू हुने गरी [&hellip;]</p>

काठमाडाैँ । एनएमबि लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा आनन्द पाण्डे नियुक्त भएका छन् ।

ललितपुर महानगरपालिका वडा न‌ १० कुपण्डाेलका पाण्डे संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा आनन्द पाण्डे नियुक्त भएका हुन् ।

कम्पनीको गत चैत १० गते बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई नियुक्त गरेको हो ।उनको कार्यकाल चैत २३ गते देखि लागू हुने गरी आगामी ४ वर्षका लागि रहेको कम्पनीले जनाएकाे छ ।

Share News