आइएफआरसीकाे महासचिव पदमा पहिलो नेपाली चापागाईं नियुक्त

<p>काठमाडाैं । आपत्कालीन मानवीय सेवामा तल्लीन परोपकारी संस्था रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी)को सर्वाेच्च पद ‘महासचिव’ मा जगन चापागाईंले कार्यभार सम्हालेका छन् । उनी सन् २०१७ मे देखि उपमहासचिव पदमा कार्यरत थिए । विगत २५ वर्षदेखि रेडक्रस अभियानमा निरन्तर क्रियाशील उनी सो पदमा पुग्ने पहिलो नेपाली तथा एशियाबाट पहिलो व्यक्तित्व हुन् । महासङ्घको [&hellip;]</p>

Share News