राष्ट्रियसभा निर्वाचन : सातै प्रदेशमा मतदान जारी, ८० प्रतिशत मत खस्यो

<p>काठमाडाैं । राष्ट्रियसभा सदस्यको रिक्त १८ पदका लागि भइरहेको निर्वाचनअन्तर्गत मुलुकका सातै प्रदेशमा अहिले मतदान जारी छ । दिउँसो एक बजेसम्म ८० प्रतिशतभन्दा बढी मतदान भइसकेको सम्बन्धित मतदान अधिकृतले जानकारी दिएका छन् । मतदान केन्द्रमा पुगेर मतदाता बिहान बजेदेखि नै लाइनमा बसेकाे देखिन्थ्याे । मतदानका लागि बिहान १० देखि अपराह्न ४ बजेसम्म समय तोकिएको छ [&hellip;]</p>

Share News