कावासोतीमा ३ हजार मेट्रिक टन क्षमताको चिस्यान केन्द्र बन्ने, २१ करोड लागतमा दुई वर्षभित्र सक्ने लक्ष्य

<p>कावासाेती । नवलपुरको कावासोतीमा रु २१ करोडको लागतमा तीन हजार मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण हुने भएको छ । ‘प्रवासबाट आर्जित सीप, ज्ञान र पूँजी स्वादेशका लागि’भन्ने नारा लिएर फर्किएका १ सय १ युवाको पहलमा कावासोती नगरपालिका–१४ अग्यौलीमा चिस्यान केन्द्र निर्माण हुन लागेका हो । ती युवाले रिटर्नी कृषि तथा पशुपालन समूह स्थापना गरेर [&hellip;]</p>

Share News