साढे ३१ कराेड लागतमा बृहत् खानेपानी आयोजना शुरु, घण्टौँ लगाएर खोलामा जानुपर्ने बाध्यताकाे अन्त्य

<p>रोल्पा । रोल्पा नगरपालिकामा बृहत् खानेपानी योजना शुरु भएको छ । नगरपालिकाका वडा नं १, २ र ४ मा उक्त आयोजना सञ्चालन गरिएको हो । खानेपानीको समस्या भोग्दै आएका नगरवासीमा खानेपानी योजनाको काम शुरु भएपछि खुशियाली छाएको छ । आयोजनाबाट उक्तमा रहेका एक हजार ६० घरधुरीका पाँच हजार ८०७ जनसङ्ख्या लाभान्वित हुने बताइएको छ । [&hellip;]</p>

Share News