नेपाल लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा भरत केसी

<p>काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा भरत केसी नियुक्त भएका छन् । कम्पनी संचालक समितिको बैठकले केसीलाई कम्पनी सचिवको पदमा नियुक्त गराएको हो । बैठकले मंसिर २९ गतेदेखि लागू हुने गरी केसीलाई कम्पनी सचिवमा नियुक्त गरेको हाे । नियुक्ती भएसँगै केसीले मंसिर २९ गतेदेखि आफ्नो कार्यभार सम्हालेका छन् ।</p>

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा भरत केसी नियुक्त भएका छन् । कम्पनी संचालक समितिको बैठकले केसीलाई कम्पनी सचिवको पदमा नियुक्त गराएको हो ।

बैठकले मंसिर २९ गतेदेखि लागू हुने गरी केसीलाई कम्पनी सचिवमा नियुक्त गरेको हाे । नियुक्ती भएसँगै केसीले मंसिर २९ गतेदेखि आफ्नो कार्यभार सम्हालेका छन् ।

Share News