बैंकहरुलाई हस्तकलामा लगानी गर्न अर्थमन्त्री खतिवडाकाे आग्रह

<p>काठमाडाैं । अर्थमन्त्री डा.युवराज खतिवडाले बैंकहरुलाई हस्तकलामा लगानी गर्न आग्रह गरेका छन् । नेपाल हस्तकला महासंघको १७ औं हस्तकला व्यापार मेला तथा १५औं हस्तकला प्रतियोगितामा बोल्दै उनले युवालाई स्वरोजगार बनाउने प्रमुख पेशा हस्तकला भएकोले यसमा लगानी गर्न बैंकहरुलाई आग्रह गरेका हुन् । हस्तकलामा पछिल्लो समय उल्लेख्य प्रगति भएको उनको भनाइ छ । हस्तकलालाई अझ सशक्त [&hellip;]</p>

काठमाडाैं । अर्थमन्त्री डा.युवराज खतिवडाले बैंकहरुलाई हस्तकलामा लगानी गर्न आग्रह गरेका छन् । नेपाल हस्तकला महासंघको १७ औं हस्तकला व्यापार मेला तथा १५औं हस्तकला प्रतियोगितामा बोल्दै उनले युवालाई स्वरोजगार बनाउने प्रमुख पेशा हस्तकला भएकोले यसमा लगानी गर्न बैंकहरुलाई आग्रह गरेका हुन् ।

हस्तकलामा पछिल्लो समय उल्लेख्य प्रगति भएको उनको भनाइ छ । हस्तकलालाई अझ सशक्त पार्नका लागि वार्षिक योजना बनाएर अगाडि बढ्न समेत उनले आग्रह गरे ।

नेपाल भ्रमण वर्षलाई लक्षित गरि हस्तकला प्रदशनी केन्द्रको आवश्यक रहेको उनको भनाइ छ।

Share News