अर्थका सह–सचिव हरिशरण पुडासैनी चीनका लागि नेपालीे महावाणिज्य दुत

<p>काठमाडौं । अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखा प्रमुख हरिशरण पुडासैनी चीनका लागि नेपाली महावाणिज्य दुतमा नियुक्त हुनु भएका छन् । पुडासैनीले गत शुक्रबार चीनका लागि नेपाली महावाणिज्य दुतको नियुक्तिपत्र बुझेका हुन् । गत भदौमा मन्त्री परिषद्को बैठकले पुडासैनीलाई चीनका लागि नेपाली महावाणिज्य दुतमा नियुक्त गरेका हुन्छ । ४ वर्षे कार्यकालका लागि उनी यसै साता कार्यभार [&hellip;]</p>

काठमाडौं । अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखा प्रमुख हरिशरण पुडासैनी चीनका लागि नेपाली महावाणिज्य दुतमा नियुक्त हुनु भएका छन् । पुडासैनीले गत शुक्रबार चीनका लागि नेपाली महावाणिज्य दुतको नियुक्तिपत्र बुझेका हुन् ।

गत भदौमा मन्त्री परिषद्को बैठकले पुडासैनीलाई चीनका लागि नेपाली महावाणिज्य दुतमा नियुक्त गरेका हुन्छ । ४ वर्षे कार्यकालका लागि उनी यसै साता कार्यभार सम्हाल्न चीन प्रस्थात गर्दै छन् ।

Share News