दशैंमा डबलको डबलको डबल अफरमा विशाल नगरकोटी विजेता

<p>काठमाडौँ । आइएमई सेवाग्राही विशाल नगरकोटी दशैंमा डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भई चेक ग्रहण गरेका छन् । नगरकोटीले जापानस्थित क्योदाई मार्फत नेपालमा रहेका आफन्तलाई पैसा पठाएको आइएमई ग्रुपका जनसम्पर्क व्यवस्थापन प्रमुख राजु पौडेलले जनाएका छन् ।</p>

काठमाडौँ । आइएमई सेवाग्राही विशाल नगरकोटी दशैंमा डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भई चेक ग्रहण गरेका छन् ।

नगरकोटीले जापानस्थित क्योदाई मार्फत नेपालमा रहेका आफन्तलाई पैसा पठाएको आइएमई ग्रुपका जनसम्पर्क व्यवस्थापन प्रमुख राजु पौडेलले जनाएका छन् ।

Share News