सिटी एक्सप्रेसको स्क्राच एण्ड प्रोमेशन योजनामा नरेश थकुल्लाले पाए ३२ इञ्चको टिभी उपहार

<p>काठमाडौँ । सिटी एक्सप्रेस मनि ट्रान्सफर र एनएस क्यास प्वाइन्ट/लूलू एक्सचेञ्ज मलेशियाको संयुक्त पहलमा सञ्चालित स्क्राच एण्ड प्रोमेशन योजनामा नरेश थकुल्लाले ३२ इञ्चको टिभी उपहार जितेका छन् । थकुल्लाले एन् एस्क्यास पोइन्टको पोर्ट कलाङ ब्रान्चमार्फत सिटी एक्सप्रेसमा रकम पठाएका थिए । स्क्राच एण्ड प्रोमेशन योजना अगस्ट १०, २०१९ देखि शुरु भएको थियो ।</p>


काठमाडौँ । सिटी एक्सप्रेस मनि ट्रान्सफर र एनएस क्यास प्वाइन्ट/लूलू एक्सचेञ्ज मलेशियाको संयुक्त पहलमा सञ्चालित स्क्राच एण्ड प्रोमेशन योजनामा नरेश थकुल्लाले ३२ इञ्चको टिभी उपहार जितेका छन् ।

थकुल्लाले एन् एस्क्यास पोइन्टको पोर्ट कलाङ ब्रान्चमार्फत सिटी एक्सप्रेसमा रकम पठाएका थिए ।

स्क्राच एण्ड प्रोमेशन योजना अगस्ट १०, २०१९ देखि शुरु भएको थियो ।

Share News