एनएमबि बैंकको कम्पनी सचिवमा अधिकारी नियुक्त

<p>काठमाडौं । एनएमबि बैंक लिमिटेडको कम्पनी सचिवमा  ध्रुवप्रसाद अधिकारी नियुक्त भएका छन् । बैंकको बिहीबार बसेको संचालक समितिको ३९२औं बैठकले कम्पनी सचिवमा अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको हो । बैंठकले कात्तिक १ गतेदेखि लागु हुनेगरी अधिकारीलाई कम्पनी सचिव पदमा नियुक्त गरेको हो ।</p>

काठमाडौं । एनएमबि बैंक लिमिटेडको कम्पनी सचिवमा  ध्रुवप्रसाद अधिकारी नियुक्त भएका छन् । बैंकको बिहीबार बसेको संचालक समितिको ३९२औं बैठकले कम्पनी सचिवमा अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

बैंठकले कात्तिक १ गतेदेखि लागु हुनेगरी अधिकारीलाई कम्पनी सचिव पदमा नियुक्त गरेको हो ।

Share News