सनराइज क्यापिटलको साधारण सभामा २० प्रतिशत नगद लाभांश पारित

<p>काठमाडौँ । सनराइज क्यापिटलको ९ औं वार्षिक साधारण सभाबाट २० प्रतिशत नगद लाभांश पारित गरेको छ । सभाले सञ्चालक समितिबाट सिफारिस भए बमोजिम आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत नगद लाभांश  (४ करोड नगद लाभांश)  वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साथै, सभाले आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान [&hellip;]</p>

काठमाडौँ । सनराइज क्यापिटलको ९ औं वार्षिक साधारण सभाबाट २० प्रतिशत नगद लाभांश पारित गरेको छ ।
सभाले सञ्चालक समितिबाट सिफारिस भए बमोजिम आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत नगद लाभांश  (४ करोड नगद लाभांश)  वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

साथै, सभाले आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब एवं नगद प्रवाह, लेखा परिक्षकको नियुक्ती र निजको पारिश्रमिक समेत पारित गरेको कम्पनीको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Share News