अपी पावरको बोनस सेयर धितोपत्र बोर्डमा दर्ता

<p>काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडको १५औँ बाषिक साधारण सभाबाट पारित गरिएको ५ प्रतिशत वोनश शेयर(कर बाहेक) नेपाल धितोपत्र बोर्डमा दर्ता भएको छ । अर्थिक बर्ष २०७४/७५ को मुनाफाबाट दिइने सो शेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकरणपछि शेयरधनीहरुको डिम्याट खातामा पठाईने शेयर रजिष्टार भिबोर क्यापिटलले जनाएको छ ।</p>


काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडको १५औँ बाषिक साधारण सभाबाट पारित गरिएको ५ प्रतिशत वोनश शेयर(कर बाहेक) नेपाल धितोपत्र बोर्डमा दर्ता भएको छ ।

अर्थिक बर्ष २०७४/७५ को मुनाफाबाट दिइने सो शेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकरणपछि शेयरधनीहरुको डिम्याट खातामा पठाईने शेयर रजिष्टार भिबोर क्यापिटलले जनाएको छ ।

Share News