प्रभु मनि ट्रान्सफरका ग्राहकलाई सिजीका सामाग्री खरिद गर्दा आकर्षक छुट

<p>काठमाडौँ । प्रभु मनि ट्रान्सफरले विदेशबाट तथा नेपाल भित्र पठाएको रकम प्राप्त गर्ने ग्राहकहरुका लागि लक्षित गर्दै सिजी ईलेक्ट्रोनिक्ससंगको सहकार्यमा छुटको व्यवस्था गरेको छ । सिजी ईलेक्ट्रोनिक्सका विभिन्न ब्राण्डहरु एलजी, सिजी, गोदरेज, टीसीएल सामानहरुमा आकर्षक छुट प्राप्त गर्न सकिने व्यवस्था गरिएको जनाइएको छ । यस अन्र्तगत कुनै पनि ग्राहकले प्रभु मनि ट्रान्सफरको जुनसुकै शाखाबाट रकम [&hellip;]</p>


काठमाडौँ । प्रभु मनि ट्रान्सफरले विदेशबाट तथा नेपाल भित्र पठाएको रकम प्राप्त गर्ने ग्राहकहरुका लागि लक्षित गर्दै सिजी ईलेक्ट्रोनिक्ससंगको सहकार्यमा छुटको व्यवस्था गरेको छ ।

सिजी ईलेक्ट्रोनिक्सका विभिन्न ब्राण्डहरु एलजी, सिजी, गोदरेज, टीसीएल सामानहरुमा आकर्षक छुट प्राप्त गर्न सकिने व्यवस्था गरिएको जनाइएको छ ।

यस अन्र्तगत कुनै पनि ग्राहकले प्रभु मनि ट्रान्सफरको जुनसुकै शाखाबाट रकम प्राप्त गर्दा दिईने रसिद लिएर सिजी ईलेक्ट्रोनिक्सका कुनै पनि शोरुमहरु सिजी डिजीटल तथा एलजी लाईफ स्टायल शोरुम बाट टिभी, फ्रिज वाशिङ मेशिन तथा अन्य घरायसी सामाग्रीहरु खरिद गर्दा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । यो योजना सिमित अवधिको लागि मात्र लागु हुने जनाइएको छ ।

Share News