वोमी लघुवित्तको एसजीएम असोज २ गते, नागरिकसँगको सेयर स्वाप रेसियो पारित गर्ने

<p>काठमाडौँ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभा(एसजीएम) असोज २ गते हुने भएको छ । कम्पनी सञ्चालक समितिको विहीबार बसेको बैठकले बिहान ११ः३० बजे धुनिबेशी नगरपालिका खानीखोला स्थिति होटल ह्वाइट हिल्स धादिङमा साधारण सभा गर्ने निर्णय गरेको हो । विशेष सधारण सभामा वोमी लघुवित्त र नागरिक लघुवित्त एक आपसमा गाभ्ने÷गाभिनेबारे छलफल गरिने छ [&hellip;]</p>


काठमाडौँ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभा(एसजीएम) असोज २ गते हुने भएको छ ।

कम्पनी सञ्चालक समितिको विहीबार बसेको बैठकले बिहान ११ः३० बजे धुनिबेशी नगरपालिका खानीखोला स्थिति होटल ह्वाइट हिल्स धादिङमा साधारण सभा गर्ने निर्णय गरेको हो ।

विशेष सधारण सभामा वोमी लघुवित्त र नागरिक लघुवित्त एक आपसमा गाभ्ने÷गाभिनेबारे छलफल गरिने छ । साथै नागरिक लघुवित्तसँग गाभ्ने÷गाभिने प्रयोजनको लागि डीडीए समेतको आधारमा सेयर स्वाप रेसियो पारित गर्ने जनाइएको छ ।

साथै विशेष साधारण सभा प्रयोजनका लागि सेयर दाखिला खारेज बन्द(बुक क्लोज) भदौ २० गते १ दिने हुने संस्थाका प्रबन्धक घनश्याम भट्टराईले जनाएका छन् ।

Share News