एनआईबिएल समृद्धी फण्ड-१ का इकाईधनीलेले ६.५ प्रतिशत लाभांश पाउने

<p>काठमाडौँ । एनआईबिएल समृद्धी फण्ड-१ का इकाईधनीलेले ६.५ प्रतिशत लाभांश पाउने भएका छन् । एनआईबिएल एस क्यापिटल सञ्चालक समितिको विहीबार बसेको बैठक लाभांश दिने निर्णय गरेको हो । एनआईबिएल समृद्धि फण्ड १ का इकाईधनीहरुलाई कर सहित ६.५ प्रतिशतले हुन आउने रकम ६ करोड ५० लाख रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय भएको नायब प्रमुख कार्यकारी अधिकृत [&hellip;]</p>


काठमाडौँ । एनआईबिएल समृद्धी फण्ड-१ का इकाईधनीलेले ६.५ प्रतिशत लाभांश पाउने भएका छन् ।

एनआईबिएल एस क्यापिटल सञ्चालक समितिको विहीबार बसेको बैठक लाभांश दिने निर्णय गरेको हो ।

एनआईबिएल समृद्धि फण्ड १ का इकाईधनीहरुलाई कर सहित ६.५ प्रतिशतले हुन आउने रकम ६ करोड ५० लाख रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय भएको नायब प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव मेखबहादुर थापाले जनाएका छन् ।

Share News