८.३८ प्रतिशत बोनस सेयर दिने गुराँस लघुवित्तको घोषणा

<p>काठमाडौँ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले ८.३८ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ को संचित मुनाफाबाट चुक्तापूँजी ७ करोड ७५ लाखको ८.३८ प्रतिशतले हुन आउने ६५ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरणका गर्ने निर्णय गरेको हो । उक्त बोनस सेयर राष्ट्र बैंकबाट स्वीकृतिपछि साधारण [&hellip;]</p>


काठमाडौँ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले ८.३८ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।

बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ को संचित मुनाफाबाट चुक्तापूँजी ७ करोड ७५ लाखको ८.३८ प्रतिशतले हुन आउने ६५ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरणका गर्ने निर्णय गरेको हो ।

उक्त बोनस सेयर राष्ट्र बैंकबाट स्वीकृतिपछि साधारण सभाले पारित गरेपछि वितरण गरिने कम्पनी सचिव नरेन्द्र मिश्रले जनाएका छन् ।

Share News