सबैको लघुवित्तको आइपीओ बाडफाँट, ४९ हजार ५२५ जनाले पाए १०-१० कित्ता

<p>काठमाडौँ । सबैको लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) बाडफाँट शुक्रबार भएको छ । आवेदन दिएकामध्ये ४९ हजार ५२५ जनाले गोलाप्रथाबाट १०-१० कित्ताका दरले सेयर पाएका छन् । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार माग गरिएको भन्दा ११.४८ गुणा बढी आवेदन परेको थियो । सबैको लघुवित्तको आइपीओ आजदेखि, १० देखि २००० कित्तासम्म [&hellip;]</p>

काठमाडौँ । सबैको लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) बाडफाँट शुक्रबार भएको छ ।

आवेदन दिएकामध्ये ४९ हजार ५२५ जनाले गोलाप्रथाबाट १०-१० कित्ताका दरले सेयर पाएका छन् ।

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार माग गरिएको भन्दा ११.४८ गुणा बढी आवेदन परेको थियो ।

सबैको लघुवित्तको आइपीओ आजदेखि, १० देखि २००० कित्तासम्म भर्न पाइने

 

 

Share News