हिमालयन जनरल इन्स्योरेन्सको सिइओमा बज्राचार्य, दोश्रो कार्यकाल साउन १ बाट

<p>काठमाडौँ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिइओ) मा पुनः सुशील बज्राचार्य चयन भएका छन् । कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले बज्रचार्यलाई दोश्रो कार्यकालका लागि पदावधि थप गर्ने निर्णय गरेको कम्पनी सचिव ध्रुवप्रसाद न्यौपानेले जनाएका छन् । बज्राचार्यको दोश्रो कार्यकाल साउन १ गतेदेखि ४ वर्षको लागि हुनेछ ।</p>

काठमाडौँ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिइओ) मा पुनः सुशील बज्राचार्य चयन भएका छन् ।

कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले बज्रचार्यलाई दोश्रो कार्यकालका लागि पदावधि थप गर्ने निर्णय गरेको कम्पनी सचिव ध्रुवप्रसाद न्यौपानेले जनाएका छन् ।

बज्राचार्यको दोश्रो कार्यकाल साउन १ गतेदेखि ४ वर्षको लागि हुनेछ ।

Share News