आङ देण्डी शेर्पा घरेलु लघुवित्तको अध्यक्षमा चयन

<p>काठमाडौँ । घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयरधनीहरुको बाट मनोनित सञ्चालन आङ देण्डी शेर्पा सञ्चालक समितिको अध्यक्षमा चयन भएका छन् । नव नियुक्त अध्यक्ष शेर्पाले नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीइ संस्था नियमन विभागका कामु निर्देशक बमबहादुर मिश्र समक्ष सपथ ग्रहण गरे । शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्थाका नियमन [&hellip;]</p>


काठमाडौँ । घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयरधनीहरुको बाट मनोनित सञ्चालन आङ देण्डी शेर्पा सञ्चालक समितिको अध्यक्षमा चयन भएका छन् । नव नियुक्त अध्यक्ष शेर्पाले नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीइ संस्था नियमन विभागका कामु निर्देशक बमबहादुर मिश्र समक्ष सपथ ग्रहण गरे ।

शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्थाका नियमन विभागका निर्देशक नरेन्द्रसिंह विष्ट, कामु निर्देशक वीरन्द्र दत्त अवस्थी, उपनिर्देशक पञ्चलक्ष्मी मानन्धर, सहायक निर्देशक महेशकुमार जोशीका साथै संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद अधिकारी तथा अधिकृत प्रदीपकुमार घिमिरेको उपस्थिति रहेको थियो ।

Share News