चार कम्पनीको २ करोड ४४ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत, कस्को कति ?

<p>काठमाडौँ । नेपाल स्टल एक्सचेञ्ज(नेप्से) मा बुधबार ४ वटा कम्पनीको बोनस शेयर सूचिकृत भएको छ । ती कम्पनीको २ करोड ४४ लाख कित्ता बोनस शेयर सूचिकृत भएको हो । नेप्सेका अनुसार ग्लोलब आइएमई बैंकको १ करोड ४२ लाख २१ हजार ४०१.३३ कित्ता र श्री इन्भेष्टमेन्ट फाइनान्स लिमिटेडको ९८ हजार ५ सय कित्ता बोनस शेयर सूचिकृत [&hellip;]</p>


काठमाडौँ । नेपाल स्टल एक्सचेञ्ज(नेप्से) मा बुधबार ४ वटा कम्पनीको बोनस शेयर सूचिकृत भएको छ । ती कम्पनीको २ करोड ४४ लाख कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

नेप्सेका अनुसार ग्लोलब आइएमई बैंकको १ करोड ४२ लाख २१ हजार ४०१.३३ कित्ता र श्री इन्भेष्टमेन्ट फाइनान्स लिमिटेडको ९८ हजार ५ सय कित्ता बोनस शेयर सूचिकृत भएको नेप्सेले जनाएको छ ।

त्यसैगरी, कंकाई विकास बैंकको १ लाख ५० हजार कित्ता र हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट कम्पनी लिमिटेडको १ करोड कित्ता शेयर सूचिकृत भएको हो ।

 

Share News