नेप्सेमा १६ लाख कित्ता शेयर सूचिकृत, कस्को कति ?

<p>काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा तीन कम्पनीका १६ लाख ३ हजार कित्ता बोनस शेयर सूचीकृत भएको छ । दुई लघुवित्त र १ हाइड्रोपावर कम्पनीको बोनस शेयर सूचिकृत भएको हो । आरएसडीसी लघुवित्त वित्तीय संस्था, आरएमडीसी लघुवित्त वित्तीय संस्था र रिडी हाइड्रोपावर कम्पनीको बोनस शेयर सूचीकृत भएको हो । आरएसडीसीको ५ लाख ७५ हजार ९२० कित्ता, [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा तीन कम्पनीका १६ लाख ३ हजार कित्ता बोनस शेयर सूचीकृत भएको छ । दुई लघुवित्त र १ हाइड्रोपावर कम्पनीको बोनस शेयर सूचिकृत भएको हो ।

आरएसडीसी लघुवित्त वित्तीय संस्था, आरएमडीसी लघुवित्त वित्तीय संस्था र रिडी हाइड्रोपावर कम्पनीको बोनस शेयर सूचीकृत भएको हो । आरएसडीसीको ५ लाख ७५ हजार ९२० कित्ता, आरएमडीसी लघुवित्त वित्तीय संस्थाको ७ लाख २६ हजार ७२६ कित्ता र रिडी हाइड्रोपावर कम्पनीको ३ लाख ६३३ कित्ता बोनस सेयर सूचीकरण भएको नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले जनाएको छ ।

Share News