मिथिला लघुवित्तमा २ जना सञ्चालक निर्वाचित

<p>काठमाडौँ । मिथिला लघुवित्त वित्तीय संस्थाको सर्वसाधारण शेयर धनी समूह ख को तर्फबाट प्रतिनिधित्व हुने गरी सरोजकुमार सिंह र मनोजकुमार साह सञ्चालन निर्वाचित भएका छन् । कम्पनीको चैत २३ गते सम्पन्न १० औं साधारण सभाबाट सिंह र साह सञ्चालकमा निर्वाचित भएको कम्पनी सचिव महेशकुमार चौधरीले जनाएका छन् । सञ्चालकद्वयले संस्थाका अध्यक्ष शिवप्रसाद साहबाट सपथग्रहण समेत [&hellip;]</p>


काठमाडौँ । मिथिला लघुवित्त वित्तीय संस्थाको सर्वसाधारण शेयर धनी समूह ख को तर्फबाट प्रतिनिधित्व हुने गरी सरोजकुमार सिंह र मनोजकुमार साह सञ्चालन निर्वाचित भएका छन् ।

कम्पनीको चैत २३ गते सम्पन्न १० औं साधारण सभाबाट सिंह र साह सञ्चालकमा निर्वाचित भएको कम्पनी सचिव महेशकुमार चौधरीले जनाएका छन् ।

सञ्चालकद्वयले संस्थाका अध्यक्ष शिवप्रसाद साहबाट सपथग्रहण समेत गरेका छन् ।

Share News