चौतारी लघुवित्तमा २ सञ्चालक निर्वाचित

<p>काठमाडौँ । चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको सर्वसाधारण समूह(समूह ख) बाट २ जना निर्वाचित भएका छन् । कम्पनीको शनिवार सम्पन्न वार्षिक साधारण सभाबाट दोलखाका दीपककुमार बुढाथोकी र अर्घाखाँचीका केशवराज पन्थी सञ्चालक पदमा निर्वाचित भएको प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरेले जनाएका छन् ।</p>

काठमाडौँ । चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको सर्वसाधारण समूह(समूह ख) बाट २ जना निर्वाचित भएका छन् ।

कम्पनीको शनिवार सम्पन्न वार्षिक साधारण सभाबाट दोलखाका दीपककुमार बुढाथोकी र अर्घाखाँचीका केशवराज पन्थी सञ्चालक पदमा निर्वाचित भएको प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरेले जनाएका छन् ।

Share News