नेपाल इन्स्योरेन्सको स्वतन्त्र संचालकमा रामहरी न्यौपाने

<p>काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको स्वतन्त्र संचालकमा रामहरी न्यौपाने नियुक्त भएका छन् । इन्स्योरेन्सको हालै सम्पन्न संचालक समितिको बैठकले न्यौपानेलाई कम्पनीको उक्त पदमा नियुक्त गरेको हो । नवनियुक्त न्यौपानेले आगामी चार वर्षसम्म कम्पनीको उक्त पदको कार्यभार सम्हाल्नेछन् । उनले गत माघ १ गतेदेखि नै आफ्नो कार्यभार सम्हालेका छन् ।</p>

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको स्वतन्त्र संचालकमा रामहरी न्यौपाने नियुक्त भएका छन् । इन्स्योरेन्सको हालै सम्पन्न संचालक समितिको बैठकले न्यौपानेलाई कम्पनीको उक्त पदमा नियुक्त गरेको हो ।

नवनियुक्त न्यौपानेले आगामी चार वर्षसम्म कम्पनीको उक्त पदको कार्यभार सम्हाल्नेछन् । उनले गत माघ १ गतेदेखि नै आफ्नो कार्यभार सम्हालेका छन् ।

Share News