आरम्भ माइक्रोफाइनान्सको सिइओमा पवनकुमार श्रेष्ठ नियुक्त

<p>काठमाडौँ । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा पवनकुमार श्रेष्ठ नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको यही पुस १९ गते बसेको बैठकले श्रेष्ठलाई सिइओ नियुक्त गर्ने निर्णय गरेको हो । बुटवल–६ रुपन्देही निवासी श्रेष्ठलाई आगामी ४ वर्षको लागि सिइओ नियुक्त गरिएको कम्पनी सचिव सुवासमणी बस्तोकोटीले नेपाल स्टक एक्सचेञ्जलाई पठाएको पत्रमा उल्लेख छ [&hellip;]</p>

काठमाडौँ । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा पवनकुमार श्रेष्ठ नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको यही पुस १९ गते बसेको बैठकले श्रेष्ठलाई सिइओ नियुक्त गर्ने निर्णय गरेको हो ।

बुटवल–६ रुपन्देही निवासी श्रेष्ठलाई आगामी ४ वर्षको लागि सिइओ नियुक्त गरिएको कम्पनी सचिव सुवासमणी बस्तोकोटीले नेपाल स्टक एक्सचेञ्जलाई पठाएको पत्रमा उल्लेख छ ।

श्रेष्ठको कार्यकाल आगामी माघ ७ गतेदेखि लागु हुने जनाइएको छ ।

Share News