नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकको सीईओमा राजनप्रसाद खनाल

<p>काठमाडौं । नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा राजनप्रसाद खनाल नियुक्त भएका छन् । संस्थाले पुस ९ गतेदेखि लागू हुने गरी खनाललाई डेभलपमेन्ट बैंकको सीईओ पदमा नियुक्त गरेको हो । डेभलपमेन्ट बैंक सञ्चालक समितिको बैठकले खनाललाई एक वर्षको लागि संस्थाको सीईओ पदमा नियुक्त गरेको हो । साथै, नवनियुक्त सीईओ खनालले नियुक्त भएकै दिनदेखि पदभार [&hellip;]</p>

काठमाडौं । नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा राजनप्रसाद खनाल नियुक्त भएका छन् ।

संस्थाले पुस ९ गतेदेखि लागू हुने गरी खनाललाई डेभलपमेन्ट बैंकको सीईओ पदमा नियुक्त गरेको हो ।

डेभलपमेन्ट बैंक सञ्चालक समितिको बैठकले खनाललाई एक वर्षको लागि संस्थाको सीईओ पदमा नियुक्त गरेको हो ।

साथै, नवनियुक्त सीईओ खनालले नियुक्त भएकै दिनदेखि पदभार ग्रहण गरेका थिए ।

Share News