लक्ष्मी बैंकको सीईओमा अजय विक्रम शाह

<p>काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा अजय विक्रम शाह नियुक्त भएका छन् । बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले शाहलाई अगामी चार वर्षसम्मको लागि कम्पनीको सीईओ पदमा नियुक्त गरेको हो ।</p>