लगानी बोर्डको उपाध्यक्षमा अर्थमन्त्री खतिवडा

<p>काठमाडौं । लगानी बोर्डको उपाध्यक्षमा अर्थमन्त्री डा. युवराज खतिवडा नियुक्त भएका छन् । प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीले बोर्डको उपाध्यक्षमा अर्थमन्त्री खतिवडालाई नियुक्त गरेका हुन् । प्रधानमन्त्री ओलीले गत जेठ २५ गते बोर्डको उक्त पदमा खतिवडालाई नियुक्त गरेकाे बोर्डका सहसचिव एवं प्रवक्ता एवं सूचना अधिकारी उत्तम भक्त वाग्लेले बताएका छन् ।</p>

काठमाडौं । लगानी बोर्डको उपाध्यक्षमा अर्थमन्त्री डा. युवराज खतिवडा नियुक्त भएका छन् । प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीले बोर्डको उपाध्यक्षमा अर्थमन्त्री खतिवडालाई नियुक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले गत जेठ २५ गते बोर्डको उक्त पदमा खतिवडालाई नियुक्त गरेकाे बोर्डका सहसचिव एवं प्रवक्ता एवं सूचना अधिकारी उत्तम भक्त वाग्लेले बताएका छन् ।

Share News