नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काको राजीनामा

<p>काठमाडौं । नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले राजीनामा दिएका छन् । कार्यकाल छ महिना बाँकी छदै राजीनामा गरेका हुन् । खड्काले प्रधानमन्त्री, उद्योगमन्त्री र निगमका लागि राजीनामा दिएको बताएका छन् । निगमको जग्गा खरिदमा विवादित बनेपछि उनी निलम्बनमा परेका थिए ।</p>

काठमाडौं । नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले राजीनामा दिएका छन् । कार्यकाल छ महिना बाँकी छदै राजीनामा गरेका हुन् ।

खड्काले प्रधानमन्त्री, उद्योगमन्त्री र निगमका लागि राजीनामा दिएको बताएका छन् ।

निगमको जग्गा खरिदमा विवादित बनेपछि उनी निलम्बनमा परेका थिए ।

Share News