बीमा समितिका निमित्त कार्यकारी निर्देशक श्रीमान् कार्कीले असार १ देखि अवकास पाउने

<p>काठमाडौं । बीमा समितिका निमित्त कार्यकारी निर्देशक श्रीमान कार्की असार १ गतेदेखि सेवा निवृत्त हुने भएका छन् । ५८ बर्षे उमेर हदका कारण कार्की सेवा निवृत्त हुन लागेका हुन् । कार्की हाल बीमा समितिका अध्यक्षपछि दोश्रो वरियतामा कार्यरत छन् । उनले बीमा समितिको कम्पनी सचिवको जिम्मेवारी समेत सम्हालिरहेका छन् । बीमा समितिमा अध्यक्षपछि कार्यकारी निर्देशलाई [&hellip;]</p>

काठमाडौं । बीमा समितिका निमित्त कार्यकारी निर्देशक श्रीमान कार्की असार १ गतेदेखि सेवा निवृत्त हुने भएका छन् । ५८ बर्षे उमेर हदका कारण कार्की सेवा निवृत्त हुन लागेका हुन् ।

कार्की हाल बीमा समितिका अध्यक्षपछि दोश्रो वरियतामा कार्यरत छन् । उनले बीमा समितिको कम्पनी सचिवको जिम्मेवारी समेत सम्हालिरहेका छन् ।

बीमा समितिमा अध्यक्षपछि कार्यकारी निर्देशलाई शक्तिशाली मानिन्छ । कार्यकारी निर्देशक नै बीमा समितिमा कर्मचारी तर्फको उपल्लो पद हो ।

Share News